आईसीसीबाट एनपीएल क्रिकेटलाई आधिकारिक मान्यता
आईसीसीबाट एनपीएल क्रिकेटलाई आधिकारिक मान्यता
आईसीसीबाट एनपीएल क्रिकेटलाई आधिकारिक मान्यता
कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोट प्रहरी कार्यालय कर्णालीकै उत्कृष्ट
‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन’ पुरस्कार एसएसपी अधिकारीलाई
पञ्चाङ्ग निर्णायक समितिले भन्यो– शुक्र अस्तले दशैंका कर्म रोकिँदैन
कान्तिपुर संवाददाता
कान्तिपुर संवाददाता
Counting for all 229 positions in the Nepali Congress’s 15th general convention ended on Friday morning, taking a week compared ... with 12 days at the previous convention.

काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी ... दिएको छ । कामपाका अनुसार १ देखि ४ गतेसम्म दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुनेछ । कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र […]

The post चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने appeared first on RONB post.

A new circular allows settlements in certain criminal cases once a court rejects a linked organised-crime charge and the appeal ... process ends. Former judges warn the provision could be misused.
आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोडिने भएको छ । स्थानीय तहको केन्द्रदेखि सात वटै प्रदेश ... राजधानीसम्म सवारी आवागमनलाई सहज बनाउन र सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोड्ने योजना सरकारले कार्यान्वयन गर्न लागिएको हो । प्रादेशिक सडक सञ्जाल सुधार गर्दै सडक सञ्जालले नजोडिएका स्थानीय तहको केन्द्रमा आधारभूत सर्वयाम सडक पहुँच पुर्याउने उद्देश्यले सरकारले पाँच वर्षभित्र स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल जोड्ने कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।
स्थानीय तहको न्यायिक समितिले वडा वडामा गठन गरेका मेलमिलाप केन्द्रको प्रभावकारिता अभिवृद्धि गर्ने भएको छ । स्थानीय तहको प्रत्येक वडामा ... क्रियाशील मेलमिलापकर्ताको क्षमता अभिवृद्धि, गुणस्तरीय मेलमिलाप सेवाको विकास गरी मेलमिलाप संवाद र वैकिल्पक विवाद, समाधानका विधिलाई प्राथमिकता दिन लागिएको हो । हालै सम्पन्न बागमती प्रदेशस्तरीय स्थानीय तहका उपप्रमुखको सम्मेलनले स्थानीय तहको न्यायिक समितिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट गर्न ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ सार्वजनिक ... गरेको छ । रास्वपा केन्द्रीय समितिबाट जारी गरिएको ४४ पृष्ठको रूपरेखामा उम्मेदवार छनोटमा पारदर्शी मूल्याङ्कन र आन्तरिक प्रतिस्पर्धामा जोड दिइएको छ । रास्वपाले योग्य, सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व छनोट गर्ने लक्ष्य राखेको जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निकट भविष्यमा हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणको तयारी सुरु भएको छ । भ्रमणको औपचारिक मिति तोक्न बाँकी ... रहे पनि भ्रमणको प्रारम्भिक खाका तथा कार्यसूची निर्माण गर्न आवश्यक तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई देशको आपसी सहमतिमा औपचारिक मिति तय हुने छ ।
The government has begun compiling an official list of people missing since the August 26 disaster. The process will determine ... who can be declared dead and whose families qualify for relief.
The disaster also destroyed 34 livestock sheds and 12 pig pens, while veterinary teams treat rescued animals and deliver feed ... and medicines to affected areas.

काठमाडौं । चालु आवको भदौ महिनामा रु दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले ... आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख छ । […]

The post एक महिनामै नेपाल भित्रियो २ खर्ब २१ अर्ब रेमिट्यान्स appeared first on RONB post.

धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका ... छन्। साविक झोझी कटैया गाविसका वडा नं. १ देखि ९ सम्मका जग्गाको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर, नापजाँच तथा नक्साङ्कनको काम पूरा भए पनि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा […]

The post नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा appeared first on RONB post.

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका ... छन् । थाइल्यान्डको राजधानी बैङ्ककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैङ्ककमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको थियो । […]

The post बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह appeared first on RONB post.

काठमाडौं । नुवाकोटको तादी खोलामा ‘एक्रो ब्रिज’ निर्माणको काम सम्पन्न भइसकेको दाबीसहित सामाजिक सञ्जालमा भाइरल बनेको फोटो एआईको प्रयोग गरी ... बनाइएको (म्यानुपुलेटेड) पुष्टि भएको छ । १० भदौमा आएको बाढीपछि क्षतिग्रस्त बनेको संरचना सरकारले द्रुत गतिमा पुनःर्निर्माण गरेको देखाउने उद्देश्यले उक्त नक्कली फोटो व्यापक रूपमा शेयर गरिएको थियो । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त फोटो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीले समेत पोस्ट गरेका थिए । यद्यपि अहिले फोटो रिप्लेस भएको छ । त्यसैगरी नेपाल सरकारका पूर्वस...
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा महिलाको नाममा फेक आईडी खोलेर महिला साथीहरूसँग सम्पर्क बढाउने र पछि अश्लील सामग्री पठाएर मानसिक ... यातना दिने प्रवृत्ति बढ्दो छ । यस्तै एउटा गम्भीर साइबर अपराधको घटनामा काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ घर भई हाल काठमाडौं-३२ नरेफाँट बस्ने ३४ वर्षीय अशोककुमार सुवेदीविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा दायर भएको हो । घटनाको सुरुवात फेसबुकमा महिलाको नामबाट पठाइएको एउटा फ्रेन्ड रिक्वेस्टबाट भएको थियो । ...
काठमाडौं । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जुत्ताको माला लगाएको देखिने एउटा तस्बिर सामाजिक सञ्जालमा ... भाइरल बनिरहेको छ । रसुवामा बाढी पीडितबाट ओलीले ‘राम्रै स्वागत’ पाएको भन्दै उक्त तस्बिर फैलाइएको हो ।  तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानबाट उक्त दाबी मिथ्या रहेको पाइएको छ । पूर्वप्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिइरहेको तस्बिरलाई एआईको सहायताले कालो मोसो र जुत्ताको माला लगाएको देखिने गरि तयार पारेर मिथ्या सूचना फैलाइएको तथ्यजाँचको क्रममा पुष्टि भएको हो ।...
काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफ्नो नयाँ र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली एआई मोडेल जीपीटी-६ अस्त्र (GPT-6 Astra) सार्वजनिक गरेको ... छ । कम्पनीका अनुसार यो मोडेल विश्वकै सबैभन्दा बढी बौद्धिक र मानवीय निर्देशनअनुकूल मोडेल हो । यस मोडेलले कम्प्युटर चलाउने, ब्राउजिङ, सफ्टवेयर इन्जिनियरिङ, साइबर सुरक्षा, विज्ञान र व्यावसायिक कामहरूमा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दाबी छ । जीपीटी-६ अस्त्रले विभिन्न एआई मूल्याङ्कन सूचकहरू (benchmarks) मा ऐतिहासिक सफलता हासिल गरेको छ । फ्रन्टियरम्याथ टियर ४ को कठिन गणितीय परीक्षण...
काठमाडौं । बाढीपहिरो जस्तो प्राकृतिक विपत्तिमा परेर आफ्ना आफन्त र जायजेथा गुमाएका पीडित नागरिकहरूमाथि सामाजिक सञ्जालमा अभद्र र अनावश्यक टिप्पणी ... गर्नेहरू विरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुने भएको छ । प्रधानमन्त्रीले शनिबार देशवासी, विशेषगरी बाढीपीडित नागरिक र ज्येष्ठ नागरिकहरूको नाममा एक सन्देश जारी गर्दै सङ्कटको यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूलाई 'अपराधी' को संज्ञा दिँदै उनीहरूविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् । प्रधा...
संयुक्त राष्ट्रसंघको महासभाले अफ्रिकाको वास्तविक आकारलाई अझ सटीक रूपमा देखाउने नयाँ विश्व नक्सा प्रयोग गर्ने प्रस्ताव पारित गरेको छ ... । टोगोले प्रस्ताव गरेको तथा अफ्रिकी संघ (एयू) का सदस्य राष्ट्रहरूको समर्थन रहेको ‘करेक्ट द म्याप’ प्रस्तावको पक्षमा फ्रान्स र बेलायतसहित विश्वका १६४ राष्ट्रले मतदान गरेका छन् । प्रस्तावको विपक्षमा मतदान गर्ने एक मात्र राष्ट्र अमेरिका रहेको छ भने ६ राष्ट्र मतदानमा अनुपस्थित रहेका थिए । संयुक्त राष्ट्रसंघको यो निर्णय बाध्यकारी भने होइन । यद्यपि, विश्वभरका विभिन्न संस्थाले प्रयोग गर्ने ...
काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ... ‘ड्रोन’ उपलब्ध गराएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयको पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो । स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि उपयोगी मानिन्छ । स्विट्जरल्यान्डका मानवीय सहायता ...
काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलको सडकमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध ... अनुसन्धान कार्यालयले ती आरोपीलाई पक्राउ गरेको हो । पक्राउ परेका पुरुषलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि शनिबार जिल्ला प्रहरी परिसर, काठमाडौं बुझाउन लागिएको प्रहरी स्रोतले जनाएको छ । केही दिनअघि ठमेलमा हिँडिरहेको अवस्थामा आफूमाथि अपरिचित पुरुषले संवेदनशील अङ्गमा छोएर दुर्व्यवहार गरेको भन्दै पीडित युवतीले 'मुन्स वर्ल्ड' (Moon's World) नामक इन्स्टाग्राम ह्यान्डलबाट भिडिओ सार्वज...
| Vegetable | Unit | Min | Max | Avg |

रू ७५ | रू ९० | रू ८३.७५ | |

रू ८० | रू ९० | रू ८५.०० | |

रू ३० | रू ४० | रू ३५.०० | |

रू ९० | रू १०० | रू ९५.०० | |

रू ४५ | रू ५५ | रू ४८.१३ | |

रू ८० | रू ९० | रू ८५.०० | |

रू ९० | रू १०० | रू ९५.०० | |

रू ८३ | रू ८७ | रू ८५.५० | |

रू २८ | रू ३२ | रू २९.३३ | |

रू ५० | रू ५५ | रू ५२.६७ | |

रू ३० | रू ३५ | रू ३३.०० | |

रू ९० | रू १२० | रू १०४.१७ | |

रू १६० | रू १८० | रू १७०.०० | |

रू २५० | रू ३०० | रू २७५.०० | |

रू ९० | रू १०० | रू ९५.०० | |

रू ३० | रू ४० | रू ३५.०० | |

रू ५० | रू ६० | रू ५५.०० | |

रू ९० | रू १०० | रू ९५.०० | |

रू १५० | रू २०० | रू १७५.०० | |

रू १५० | रू २०० | रू १७५.०० | |

रू १५० | रू २०० | रू १७५.०० | |

रू ७० | रू ८० | रू ७५.०० | |

रू ३०० | रू ३५० | रू ३२५.०० | |

रू ३०० | रू ३५० | रू ३२५.०० | |

रू ३०० | रू ३५० | रू ३२५.०० | |

रू १४० | रू १६० | रू १५०.०० | |

रू १४० | रू १६० | रू १५०.०० | |

रू २०० | रू ३०० | रू २५०.०० | |

रू २५० | रू ३०० | रू २७५.०० | |

रू २५० | रू ३०० | रू २७५.०० | |

रू २०० | रू २३० | रू २१५.०० | |

रू ५०० | रू ५५० | रू ५२५.०० | |

रू १२० | रू १४० | रू १२६.६७ | |

रू १२० | रू १३० | रू १२५.०० | |

रू ८० | रू १२० | रू ९३.३३ | |

रू १२० | रू १४० | रू १३०.०० | |

रू २५० | रू ३०० | रू २७५.०० | |

रू २०० | रू ३०० | रू २४३.७५ | |

रू २४० | रू २६० | रू २५३.३३ | |

रू २०० | रू २३० | रू २१५.०० | |

रू १८० | रू २०० | रू १९०.०० | |

रू ३४० | रू ३७० | रू ३५५.०० | |

रू ३०० | रू ३३० | रू ३१५.०० | |

रू ३२० | रू ३५० | रू ३३५.०० | |

रू २५० | रू ३०० | रू २७५.०० | |

रू ७० | रू ८० | रू ७५.०० | |

रू ५० | रू ६० | रू ५५.०० | |

रू ८० | रू ९० | रू ८५.०० | |

रू ८० | रू ९० | रू ८५.०० | |

रू ६० | रू ८० | रू ७०.०० | |

रू १०० | रू १२० | रू ११०.०० | |

रू ८० | रू १०० | रू ८७.५० | |

रू १०० | रू १२० | रू ११०.०० | |

रू ४०० | रू ५०० | रू ४५०.०० | |

रू ८० | रू ९० | रू ८५.०० | |

रू ८० | रू ९० | रू ८५.०० | |

रू ६० | रू ७० | रू ६५.०० | |

रू १२० | रू १३० | रू १२५.०० | |

रू ७० | रू ८० | रू ७५.०० | |

रू ६० | रू ७० | रू ६५.०० | |

रू ४० | रू ५० | रू ४५.०० | |

रू ९० | रू १०० | रू ९५.०० | |

रू ७० | रू ८० | रू ७५.०० | |

रू १०० | रू १५० | रू १२५.०० | |

रू १०० | रू १५० | रू १२५.०० | |

रू १०० | रू १२० | रू ११०.०० | |

रू २०० | रू २५० | रू २२५.०० | |

रू २५० | रू ३०० | रू २७५.०० | |

रू ७०० | रू ८०० | रू ७५०.०० | |

रू ४५० | रू ५०० | रू ४७५.०० | |

रू २५० | रू ३०० | रू २७५.०० | |

रू २०० | रू २५० | रू २२५.०० | |

रू ८० | रू १०० | रू ९०.०० | |

रू १०० | रू १५० | रू ११७.५० | |

रू ६० | रू ७० | रू ६५.०० | |

रू ८० | रू ९० | रू ८५.०० | |

रू ५० | रू ७० | रू ६०.०० | |

रू ८० | रू ९० | रू ८५.०० | |

रू ६० | रू ७० | रू ६५.०० | |

रू ७० | रू ८० | रू ७५.०० | |

रू १५० | रू २०० | रू १७५.०० | |

रू १५० | रू २०० | रू १७५.०० | |

रू ५० | रू ६० | रू ५५.०० | |

रू १५० | रू २०० | रू १७५.०० | |

रू १०० | रू १२० | रू ११०.०० | |

रू २०० | रू २५० | रू २२५.०० | |

रू ९० | रू १०० | रू ९५.०० | |

रू ५० | रू ६० | रू ५५.०० | |

रू १५० | रू २०० | रू १७५.०० | |

रू १५० | रू २०० | रू १७५.०० | |

रू १०० | रू १५० | रू १२५.०० | |

रू १०० | रू १५० | रू १२५.०० | |

रू २४०० | रू २८०० | रू २,६००.०० | |

रू ६०० | रू ७०० | रू ६५०.०० | |

रू १०० | रू १५० | रू १२५.०० | |

रू ८० | रू ९० | रू ८५.०० | |

रू ३०० | रू ३३० | रू ३१७.५० | |

रू ८०० | रू १००० | रू ९००.०० | |

रू ८०० | रू १००० | रू ९००.०० | |

रू ५० | रू ६० | रू ५५.०० |