मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ।
वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
आज मनमा प्रसन्नता छाउनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। समस्या घर अगाडि नै बढ्दैछ, यसैले तपाईंले ध्यान दिएर बोल्नु पर्नेछ। आफ्नो प्रियको निष्ठामा शङ्का नगर्नुहोस्। बाँकी रहेका परियोजना र योजनाहरू अन्तिम आकार लिन उत्प्रेरित हुनेछन्। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु हुनेछ।
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्व-सुधार परियोजनाहरूले धेरै प्रकारको फाइदा हुनेछ - तपाईंले आफ्नो बारेमा राम्रो र विश्वस्त महसुस गर्नुहुनेछ। परिवारका सदस्यहरूसँग मतभेदमा विजयी भएर - तपाईं सजिलै आफ्नो लक्ष्य पूरा गर्नु हुनेछ। प्रेम इन्द्रियहरूले पाउन सक्ने कुरा होइन, तर तपाईंका इन्द्रियहरूलाई आज प्रेमका परमानन्दको अनुभव हुनेछ। तपाईंले आज बनाएका नयाँ सम्पर्कले तपाईंको क्यारियरलाई नयाँ शक्ति दिनेछ। तपाईंलाई आफ्नो जीवनमा रोचक कुरा होस भनेर लामो समयदेखि प्रतीक्षा गरिरहनु भएको छ भने - तपाईंले केही राहत पाउने पक्का छ। आज जीवन साँच्चै सुन्दर हुन गइरहको छ, किनभने तपाईंको जोडीले कही विशेष कुराको योजना गरेको छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रकृतिले तपाईंलाई उल्लेखनीय विश्वास र बुद्धि प्रदान गरेको छ - त्यसैले यसको उत्तम प्रयोग गर्नुहोस्। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। आफ्नो आवेग नियन्त्रण गर्नुहोस्, यसले तपाईंको प्रेम सम्बन्धलाई खतरामा पार्न सक्छ । आफ्नो कामको दक्षतामा वृद्धि गर्न नयाँ प्रविधीमा बानी बसाल्नुहोस् - तपाईंको शैली र राम्ररी काम गर्ने अद्वितीय तरीकाले तपाईंलाई छेउबाट हेर्दै गरेका मानिसहरूलाई चासोको विषय हुनेछ। गलत सञ्चारले आज केही समस्या सिर्जना हुन सक्छ, तर तपाईंले यसलाई बसेर बातचीत गरेर समाधान गर्न सक्नु हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। साथीभाइ र सहयाेगीका माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। पुरानो सम्झौता भंग हुन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।
सुपुष्पालाई फिल्ममा एक्सन गर्ने इच्छा
Sun Apr 6 1:17:23 AEDT 2025
फिल्म ‘रणवीर’बाट डेब्यु गरेकी अभिनेत्री 
वार्तामा गएनन् शिक्षक
Sun Apr 6 10:28:14 AEST 2025
विभिन्न पेसागत माग राखेर चार दिनदेखि सडक आन्दोलन गरिरहेका शिक्षकलाई सरकारले दुई पटक वार्ताको आह्वान गरे पनि नेपाल शिक्षक महासङ्घले ...
सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिँदै
Sun Apr 6 10:45:14 AEST 2025
देशैभरका ७५३ स्थानीय तहलाई सडक बालबालिकाको अवस्थाबारे बुझ्न पत्रचार गरिने भएको छ । आगामी असार मसान्तभित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणा ...
राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ – २०२५ को ट्यालेन्ट शो सफलतापूर्वक सम्पन्न
Fri Mar 21 14:51:52 AEDT 2025
राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ - २०२५ को प्रतिभा प्रस्तुति चरण हालै सफलतापूर्वक सम्पन्न भएको छ, ...
‘कर्मा’को ट्रेलर रिलिज, एक्सन अवतारमा विप
Fri Apr 4 1:21:24 AEDT 2025
नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प
प्रकाशको ‘वसन्त’ हलमा, भन्छन्, ‘खुट्टा काम
Fri Apr 4 16:16:25 AEDT 2025
गायन र फिल्म अभिनय दुवैमा सफलताको स्वाद चा&
उपल्लो मुस्ताङको ‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती
Sun Apr 6 10:58:08 AEST 2025
उपल्लो मुस्ताङको ‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती
‘आउटल : दफा २१९’को देश दौडाहा: समाज एक्सन र कानुनको कथाले दर्शकको अपारमाया पायो
Fri Mar 21 14:51:52 AEDT 2025
गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘आउटल : दफा २१९’ले दर्शकबाट उत्साहित उपस्थिति र साथ पाएको फिल्म निर्माण पक्षको ...
आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा
Sun Apr 6 11:22:06 AEST 2025
आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा
लकडाउनमा काठमाडौं
Fri Mar 21 14:51:44 AEDT 2025
लकडाउनका कारण देशको राजधानी काठमाडौं लगभग शुन्य प्रायः नै छ । बैदेशिक आम्दानीको ठुलो हिस्सा ओगट्ने पर्यटन क्षेत्र र सर्वाधिक ...
‘वसन्त-साँझ’मा प्रकाश-शान्तिश्री देखि प्रीति-देवेन्द्रले प्रस्तुती दिने
Fri Mar 21 14:51:52 AEDT 2025
आगामी चैत्र २२ गते रिलिज हुने सिनेमा 'वसन्त'को अफिसियल ट्रेलर पर्सी शनिबार सार्वजनिक तयारी भैरहेको छ । काठमाडौंको ...
म्यानमारवाट फर्किए २६ नेपाली
Fri Mar 21 14:51:44 AEDT 2025
म्यानमारमा अलपत्र परेका २६ जना नेपाली म्यानमार एयर फोर्सको विमान मार्फत् स्वदेश फर्किएका छन् ।
गुँड बनाउँदै पाहुना चरा
Fri Mar 21 14:51:44 AEDT 2025
विदेशमा अहिले दिन र रात बराबरी हुने तर नेपालमा अहिले रातभन्दा दिन लामो हुने भएकाले बढी समय चर्न पाउने हुँदा ...
Five days of wildfires rage in Palpa’s forests, one death reported
Sun Apr 6 0:02:03 AEDT 2025
Despite local efforts to control the fires, large-scale blazes continue to spread across Palpa’s community forests, posing significant risks to ...
Body of missing Chinese trekker found dead after avalanche near Annapurna Base Camp
Sun Apr 6 0:52:03 AEDT 2025
A Chinese trekker, who had gone missing after an avalanche while returning from Annapurna Base Camp, was found dead on ...
Prime Minister Oli terms Thailand visit a historic
Sat Apr 5 21:15:04 AEDT 2025
Says a ‘deep understanding’ has been reached with Indian Prime Minister Modi to further strengthen the Nepal-India relations.
केही भएन भन्नु भ्रमखेती
Sun Apr 6 10:42:16 AEST 2025
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संविधानबाहिर कोही पनि जान नसक्ने बताउनुभएको छ ।
गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षा
Sun Apr 6 11:06:04 AEST 2025
गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षा
‘खुस्मा’ निर्देशकको ‘जलाकी’मा सोनम र उपाì
Fri Apr 4 17:15:26 AEDT 2025
यस वर्षको सफल फिल्म ‘खुस्मा’का निर्देशक अ&#
अमेरिकी डलर र युरोको भाउ स्थिर, अरुको कति ?
Sun Apr 6 10:49:08 AEST 2025
अमेरिकी डलर र युरोको भाउ स्थिर, अरुको कति ?
RSP chief Lamichhane taken to Bhairahawa
Sat Apr 5 19:38:03 AEDT 2025
Police plan to present him to court on Monday.
लकडाउनमै खुल्न थाले बजार
Fri Mar 21 14:51:44 AEDT 2025
लकडाउनलाई लम्बाउदाँ आर्थिक स्थिती नाजुक बन्दै गएपछि ब्यापारीहरुले कारोबार संचालन थालेका हुन् । आज काठमाडौंका अधिकांश ब्यापारीक क्षेत्रहरु खुलेका थिए ...
प्रिमियर शोमा क्राइम थ्रिलर ‘११:५५’ लाई उत्साहजनक प्रतिक्रिया
Fri Mar 21 14:51:52 AEDT 2025
चैत्र ८ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा '११:५५' (डु नट ट्रस्ट एनिवन)को बुधबार रेडकार्पेट प्रिमियर शो आयोजना ...
खरानीबाट उठ्ने जमर्कोमा ‘जडीबुटी’
Sun Apr 6 10:33:13 AEST 2025
आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अबको एक महिनाभित्र पुनः सञ्चालनमा आउने भएको छ । प्रशोधन केन्द्रका ...
Last updated on 22 Chaitra 2081
1 Tola (11.66g) Price NRs
FINE GOLD (9999) 176400
TEJABI GOLD 0
SILVER 1870
10g Price NRs
FINE GOLD (9999) 151235
TEJABI GOLD 0
SILVER 1603
Currency Unit Buy Sell
Indian Rupee Indian Rupee 100 160 160.15
U.S. Dollar U.S. Dollar 1 136.08 136.68
European Euro European Euro 1 150.39 151.05
UK Pound Sterling UK Pound Sterling 1 176.84 177.62
Swiss Franc Swiss Franc 1 160.24 160.94
Australian Dollar Australian Dollar 1 82.52 82.88
Canadian Dollar Canadian Dollar 1 95.79 96.22
Singapore Dollar Singapore Dollar 1 101.47 101.91
Japanese Yen Japanese Yen 10 9.39 9.43
Chinese Yuan Chinese Yuan 1 18.69 18.77
Saudi Arabian Riyal Saudi Arabian Riyal 1 36.26 36.42
Qatari Riyal Qatari Riyal 1 37.33 37.5
Thai Baht Thai Baht 1 3.98 4
UAE Dirham UAE Dirham 1 37.05 37.21
Malaysian Ringgit Malaysian Ringgit 1 30.67 30.8
South Korean Won South Korean Won 100 9.39 9.43
Swedish Kroner Swedish Kroner 1 13.69 13.75
Danish Kroner Danish Kroner 1 20.15 20.24
Hong Kong Dollar Hong Kong Dollar 1 17.51 17.59
Kuwaity Dinar Kuwaity Dinar 1 442.51 444.46
Bahrain Dinar Bahrain Dinar 1 360.99 362.58
Omani Rial Omani Rial 1 353.49 355.05
Holidays 2081
Baishak
Apr/May
Saturday
13 Apr 2024
Wednesday
01 Jan 2025
Jestha
May/Jun
Thursday
06 Jun 2024
Asar
Jun/Jul
Saturday
08 Mar 2025
Saturday
22 Mar 2025
Shrawan
Jul/Aug
Sunday
06 Apr 2025
Monday
07 Apr 2025
Friday
18 Apr 2025
Tuesday
29 Apr 2025
Bhadra
Aug/Sep
Thursday
01 May 2025
Thursday
08 May 2025
Monday
12 May 2025
Saturday
17 May 2025
Monday
12 May 2025
Saturday
07 Sep 2024
Ashwin
Sep/Oct
Thursday
05 Jun 2025
Thursday
12 Jun 2025
Friday
20 Jun 2025
Saturday
21 Jun 2025
Kartik
Oct/Nov
Wednesday
30 Oct 2024
Mangsir
Nov/Dec
बिदा छैन
Poush
Dec/Jan
Sunday
21 Sep 2025
Friday
19 Sep 2025
Saturday
11 Jan 2025
Magh
Jan/Feb
Friday
10 Oct 2025
Tuesday
14 Jan 2025
Wednesday
29 Jan 2025
Thursday
30 Jan 2025
Monday
03 Feb 2025
Falgun
Feb/Mar
Thursday
20 Nov 2025
Saturday
01 Nov 2025
Wednesday
05 Nov 2025
Wednesday
19 Feb 2025
Chaitra
Mar/Apr
Sunday
06 Apr 2025
Thursday
25 Dec 2025

Powered by © nepali date converter